ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझा पार्टीबाट रञ्जु दर्शनाले दिइन् राजीनामा

नेपालगाथा २०७८ पौष ८ गते बिहीबार ११:२२:४६ मा प्रकाशित

काठमाडौं । पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।

बिहीबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको दर्शनाले बताएकी छन्।अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

उनले लेखेको पत्रमा भनिएको छ, 'वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।' 

प्रतिक्रिया

सम्बन्धित खवर

Top