ट्रेण्डिङ

होमपेज / राजनीति

अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित

नेपालगाथा २०७८ पौष ८ गते बिहीबार ११:१८:४२ मा प्रकाशित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ।

आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो ।मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो । 

पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने कार्य स्थगित गरिएको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top