होमपेज / राजनीति
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्।
क्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।नी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।
प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार तीन उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरे ।