ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने,यस्तो छ सम्भावित कार्यसूची

नेपालगाथा २०७८ पौष ७ गते बुधबार ०९:४७:२३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

आज दिउँसाे १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । 

नेकपा (एमाले)ले भने निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top