होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।सर्वदलीय बैठकअघि गठबन्धनको बैठक बसेको हो । गठबन्धनको बैठक सकिएपछि सर्वदलीय बैठक सुरू भएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका हुन।