होमपेज / राजनीति
नेकपा (एमाले) अन्तरपार्टी निर्देशन– १ (अपानि) जारी गरेको छ।
पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गरेको हो। एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार नै पत्रकार सम्मेलन पनि गर्दैछ ।
४९ पृष्ठको अपानिमा के छ ?