ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन

नेपालगाथा २०७८ पौष २ गते शुक्रबार ११:२६:१६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन गरिएको छ ।

एमालेले अन्तर्पार्टी निर्देशन-१ जारी गर्दै कार्यविभाजन गरेको हो ।कार्यविभाजनानुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् ।

२ दिन बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

कसले के जिम्मेवारी पाए ? हेर्नुहोस्ः

https://drive.google.com/file/d/1h7aseQiZdcSwwcBleDFzRmQx0zakL0ps/view

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top