ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस अपडेट : महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

नेपालगाथा २०७८ पौष १ गते बिहीबार १५:००:५८ मा प्रकाशित

काठमाडौं । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । 

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top