होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना अब केहीबेरमै हुने भएको छ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रकाशरण महत, प्रदिप पौडेल र राजाराम कार्की उमेदवार छन् ।