ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको गणना सुरु

नेपालगाथा २०७८ मंसिर २९ गते बुधबार १८:१२:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ । 

पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top