ट्रेण्डिङ

होमपेज / राजनीति

 सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु

नेपालगाथा २०७८ मंसिर २८ गते मंगलबार १५:४६:३२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापतिको निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

 सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।

राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top