ट्रेण्डिङ

होमपेज / राजनीति

संसद बैठक सुरू हुनेबित्तिकै एमालेको अवरोध

नेपालगाथा २०७८ मंसिर २८ गते मंगलबार १४:३७:४५ मा प्रकाशित

काठमाडौं । संघीय संसदको आज सुरू भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि अवरोध गरेको छ । 

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top