ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस महाधिवेशन :प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरे

नेपालगाथा २०७८ मंसिर २७ गते सोमबार १२:४४:२४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरेका छन।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top