ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवाले मतदान गर्ने क्रमको तस्वीर खिच्न नदिएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरे

 पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो मतदान गरे

नेपालगाथा २०७८ मंसिर २७ गते सोमबार १२:३५:३४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो ।

१४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने क्रमको तस्वीर खिच्न नदिएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् ।कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्देशनमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै फोटो पत्रकारहरूले क्यामेरा भुइँमा राखेर विरोध गरेका हुन् ।

 पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top