ट्रेण्डिङ

होमपेज / राजनीति

मतदानस्थल आइपुगे देउवा

प्रहरी र पत्रकारबीच ठेलाठेल

नेपालगाथा २०७८ मंसिर २७ गते सोमबार १२:०२:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा कांग्रेस महाधिवेशनअन्तर्गत मतदानस्थल आइपुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा मतदानमा सहभागी हुन जाने क्रममा प्रहरीले पत्रकारहरूलाई राेकेपछि केहीबेर तनाव भएकाे छ । मतदानस्थलमा फोटो खिच्न अवरोध गरेपछि प्रहरी र पत्रकारबीच ठेलाठेल भएकाे हाे । 

देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top