ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४औँ महाधिवेशन:प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध

नेपालगाथा २०७८ मंसिर २७ गते सोमबार ०९:०५:४१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । चार वर्षे कार्यकालका लागि मतदान हुन लागेको हो । 

प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार मतदान साँझ ५ बजेसम्म हुने छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top