ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा ४४ जना मनोनीत

नेपालगाथा २०७८ मंसिर २६ गते आइतबार १४:२२:१७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्यमा ४४ जनालाई मनोनीत गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विधान अनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । उनीहरू सबैलाई केन्द्रीय कमिटी बैठकले मनाेनीत गरेकाे हाे । 

यी हुन् केन्द्रीय कमिटीमा मनोनीतहरू-
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर विक
महिला 
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा विक
३६. नैनकला ओझा
३७. मन्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मीणि राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की

प्रतिक्रिया

सम्बन्धित खवर

Top