होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा दुईजना निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।
कांग्रेको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ ।