होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् ।
आज आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी औपचारिकरूपमा घोषणासहित उनले अवधारणापत्र प्रस्तुत गरेका हुन् ।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा स्थापित गरेका थिए । थापाले त्यसैको नक्कल गरेको प्रतिक्रिया आइरहँदा थापाले यी दुई अवधारणामा धेरै भिन्नता भएको बताए ।
न थापाले कुर्सीमा बस्नमात्रै उमेदवारी दिन लागेको नभइ परिवर्तनका लागि भएको बताएका छन् ।