ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेपालगाथा २०७८ मंसिर २३ गते बिहीबार ०९:३०:४१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए  । 

आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने बताइएको छ ।२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top