होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगेका छन् ।
बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।
कुराकानीको विवरणबारे खुलाइएको छैन ।