ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने ४ हजार ३ सय १९ जनाको नामावली सार्वजनिक(सूचीसहित)

नेपालगाथा २०७८ मंसिर २२ गते बुधबार १०:५८:३१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने ४ हजार ३ सय १९ जनाको नामावली सार्वजनिक भएको छ ।

पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।

आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ ।

https://drive.google.com/file/d/1J1BqhznlfL_o73fJ_bokq-Z83A7DVofj/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top