ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे उम्मेदवारी दर्ता

नेपालगाथा २०७८ मंसिर १७ गते शुक्रबार १४:५४:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष पदका लागि कागजी मतपत्र र अरू पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top