ट्रेण्डिङ

होमपेज / राजनीति

मंसिर २८ गते संसद अधिवेशन आह्वान

नेपालगाथा २०७८ मंसिर १६ गते बिहीबार १९:१६:२३ मा प्रकाशित

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top