ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने

नेपालगाथा २०७८ मंसिर १६ गते बिहीबार १०:३२:५८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने भएको छ ।

 यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् ।उनका अनुसार डिजिटल भोटिङको विषयमा छलफल भइरहेको छ । तर, अन्तिम निर्णय भएको छैन । कागजी मतपत्रमा भोट हाल्दा धेरै समय लाग्ने भएकोले डिजिटल भोटिङको विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top