ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

नेपालगाथा २०७८ मंसिर १५ गते बुधबार १५:१२:२९ मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू भने सहभागी थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top