ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

नेपालगाथा २०७८ मंसिर १३ गते सोमबार १०:२५:४७ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै वरिष्ठ नेता रामचन्द्र  पाैडेल पक्षका अधिकारी विजयी भएका हुन् ।  

अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए ।

ढुंगानालाई भने  पूर्व कानुनमन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top