ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यक्षमा उम्मेदवारी दर्ता गरे भीम रावलले

नेपालगाथा २०७८ मंसिर १३ गते सोमबार १०:१४:४६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि भीम रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

उनले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।अध्यक्षमा उम्मेदवारी दिएका रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top