होमपेज / राजनीति
सौराहा । नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् ।
भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ ।
कोरोना संक्रमणपछि अस्पताल बसेर फर्किएका आचार्य आफैँ आएर उमेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।