ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियुकाे सुर्खेतमा प्रभात फेरी

नेपालगाथा २०७८ मंसिर ७ गते मंगलबार २१:४६:५४ मा प्रकाशित

सन्ताेष भण्डारी, सुर्खेत। एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रभात फेरी गरेको छ । नेकपा एमालेकाे आसन्न १०औँ महाधिवेशनको अायाेजनामा अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले मङगलबार बिहान ८ बजे क्याम्पस राेडमा प्रभात फेरी गरेको हो । नेकपा एमालेले चितवनमा मसिंर १० देखि १२ सम्म हुने महाधिवेशनको तयारी तीव्र पारेको छ । यति बेला प्रचारप्रसारमा नेता तथा कार्यकर्ताहरू लागिरहेका छन् । पार्टीको महाधिवेशनमा पाँच लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने नेकपा एमालेले बताएको छ । प्रशिक्षार्थी पत्रकार ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top