ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

नेपालगाथा २०७८ मंसिर ७ गते मंगलबार २१:२९:५६ मा प्रकाशित

काठमाडाैं । एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो । एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top