ट्रेण्डिङ

होमपेज / राजनीति

झापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती

नेपालगाथा २०७८ मंसिर ७ गते मंगलबार १६:२५:४५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।

चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौँबाट लड्नु भयो ,काठमाडौँमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने, ओलीले भने, उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top