होमपेज / राजनीति
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको छ । आइतबार बिहान नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।अब प्रदेशमा चारदलीय गठबन्धनको सरकार भएको छ ।