होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक सकिएको छ ।
सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित गरेको छ । आजको फुल कोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।