ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बार एशोसियनकाे आज पनि आन्दोलन जारी,कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग

नेपालगाथा २०७८ मंसिर २ गते बिहीबार ११:०२:३३ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियनले आज पनि आन्दोलन जारी राखेको छ । तर आन्दोलनमा सहभागी भने पातलिँदै गएका छन् । यसअघि सयौं वकिल सहभागी हुने प्रदर्शनमा आजभोलि केही मात्रै देखिन थालेका छन् ।

 आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top