ट्रेण्डिङ

होमपेज / राजनीति

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेल स्वदेश फिर्ता

नेपालगाथा २०७८ मंसिर २ गते बिहीबार १०:५६:१३ मा प्रकाशित

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन्। फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top