ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

नेपालगाथा २०७८ मंसिर १ गते बुधबार १४:४९:१८ मा प्रकाशित

 विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।  

प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । बुधबार प्रदेश सभामा कायम भएका ९२ मध्ये जम्म सभामुख बाहेक ७९ उपस्थित रहेका थिए ।  दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top