ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईद्वारा पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन आग्रह

नेपालगाथा २०७८ मंसिर १ गते बुधबार १३:५८:११ मा प्रकाशित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संसदमा विश्वासको मत मागेका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाका ४९ सांसदको समर्थनमा राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री राईले आफूलाई प्रमुख विपक्षी दल नेकपा एमालेले आफूलाई विश्वासको मत दिनकै लागि मंगलबारको बैठक स्थगित गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top