ट्रेण्डिङ

होमपेज / राजनीति

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त

नेपालगाथा २०७८ कार्तिक ३० गते मंगलबार १५:३३:४३ मा प्रकाशित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।

तत्कालीन राजपाका उनी  पार्टी विभाजनपछि जसपामा गएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top