ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किए

नेपालगाथा २०७८ कार्तिक ३० गते मंगलबार १४:२४:१९ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाश ढुंगाना, कुमार चुडाल, तेजबहादुर केसी र कुमार रेग्मी नियमित काममा फर्किएका हुन् ।प्रधानन्यायाधीशको राजीनामा माग गरेका बाँकी न्यायाधीश भने नेपाल बारका प्रतिनिधिसँगको छलफलमा छन् । 

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top