ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार १७:१८:४४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top