ट्रेण्डिङ

होमपेज / राजनीति

संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार १२:३९:१७ मा प्रकाशित

काबुल । संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप-क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ । कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ । त्यसै गरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top