ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक जारी

नेपालगाथा २०७८ कार्तिक २८ गते आइतबार १४:५६:२६ मा प्रकाशित

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन् । अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन् ।

प्रदेशका २ का इन्चार्ज धर्मनाथ प्रसाद साहले आफ्नो प्रदेशमा आफ्नो पार्टीको संगठन एमाले भन्दा धेरै राम्रो भएको भन्दै त्यसलाई कायम राख्दै थप विस्तार गर्ने प्रयास भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top