ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्याे

नेपालगाथा २०७८ कार्तिक २३ गते मंगलबार १५:३०:२१ मा प्रकाशित

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top