ट्रेण्डिङ

होमपेज / राजनीति

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

नेपालगाथा २०७८ कार्तिक १२ गते शुक्रबार १४:१४:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा.  भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top