ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

नेपालगाथा २०७८ कार्तिक ११ गते बिहीबार १२:१२:२३ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ। पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top