ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको महाधिवधेशन फेरि सर्ने

२७ मंसिरदेखि गर्ने प्रस्ताव

नेपालगाथा २०७८ कार्तिक १० गते बुधबार १९:३९:४५ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको महाधिवधेशन फेरि सर्ने भएको छ । कांग्रेसको निर्वाचन समितिले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सार्ने प्रस्ताव गरेको छ ।

 प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top