ट्रेण्डिङ

होमपेज / राजनीति

फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकियाे

भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने

नेपालगाथा २०७८ कार्तिक ८ गते सोमबार १४:२७:२३ मा प्रकाशित

काठमाडौं । फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ । बैठकले अहिले  अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ ।

आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११ः३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।   प्रधानन्यायाधीशले पेसी तोेके पनि इजलास नगएर उनीहरु बैठक बसेका थिए । 

सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् । आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top