होमपेज / राजनीति
विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।
प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो ।