ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिने

नेपालगाथा २०७८ कार्तिक ७ गते आइतबार १०:२९:३१ मा प्रकाशित

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।

नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएलगतै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ५९ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top